कलाकार ध्रुब दत्तले जिते उत्कृष्ट अभिनेताको अवार्ड

लण्डन। गत साता काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुब दत्तले उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन् । अभिनेता ध्रुब दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । बेलायतमा रहेर कलाकारितामा सक्रिय कलाकार ध्रुब दत्तले तीन घुम्ती, आवेग, बिरताको चिनोलगायतका दर्जन बढी ठूलो पर्दाका फिल्मीमा अभिनय … Continue reading कलाकार ध्रुब दत्तले जिते उत्कृष्ट अभिनेताको अवार्ड